लन्डन। बेलायतमा आयोजना भएको विद्यालयस्तरिय राष्ट्रव्यापी लेखन प्रतियोगिता १३ वर्षे नेपाली किशोरले जितेका छन्। अक्सफोर्डसायरस्थित अक्सफोर्ड इस्पायर्स एकेडेमीमा अध्ययनरत मुकाहाङ लिम्बुले तीन हजार प्रतिस्पर्धीलाई उछिन्दै प्रतियोगिता जीतेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।mukahang limbuनेपालमै बाल्यकाल विताएका लिम्बुले बेलायती जीवन घुलिमल हुँदाको अनौठा र आश्चर्यमा पारेको विषयमा कबिता लेखेका हुन्।सात वर्षदेखि आयोजना हुँदै आएको ‘फस्ट स्टोरी’ प्रतियोगितामा…
Read More