लण्डन । विश्व प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयभित्र वर्षेनी आयोजना हुने कविता प्रतियोगितामा नेपाली मूलका मुकाहाङ लिम्बुले दुवै प्रतियोगिता जितेका छन् ।अक्सफोर्ड युनिभर्सिटी पोइट्री सोसाइटीले यसवर्ष आयोजना गरेको मार्टिन स्टार्की र डार्ट पुरस्कार उनले हात पारेका हुन् ।सोसाइटीका अनुसार लिम्बुको कविता ‘रिपब्लिक अफ म्याकारेल’ले मार्टिन स्टार्की पुरस्कार जितेको छ । यस्तै मिकेला कोपलेनको ‘माउण्ट निराकगोन्गो’ शीर्षकको कविताले…
Read Moreलन्डन। बेलायतमा आयोजना भएको विद्यालयस्तरिय राष्ट्रव्यापी लेखन प्रतियोगिता १३ वर्षे नेपाली किशोरले जितेका छन्। अक्सफोर्डसायरस्थित अक्सफोर्ड इस्पायर्स एकेडेमीमा अध्ययनरत मुकाहाङ लिम्बुले तीन हजार प्रतिस्पर्धीलाई उछिन्दै प्रतियोगिता जीतेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।mukahang limbuनेपालमै बाल्यकाल विताएका लिम्बुले बेलायती जीवन घुलिमल हुँदाको अनौठा र आश्चर्यमा पारेको विषयमा कबिता लेखेका हुन्।सात वर्षदेखि आयोजना हुँदै आएको ‘फस्ट स्टोरी’ प्रतियोगितामा…
Read More